‘मधेसबाट एउटा समीकरण भत्कियो, अब अरू प्रदेशमा पनि भत्किन्छ’

जनकपुर। मधेस प्रदेशमा नेकपा एमालेलाई छाडेर बनेको नयाँ गठबन्धन सरकारप्रति नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले निकै उत्साहित देखिएका छन्। नेपाली कम्युनिस्ट पार्टीको मधेस प्रदेशस्तरीय एकता सभामा उनले मधेसमा रहेको पुरानो गठबन्धन भत्किएको छ नेपाली कांग्रेससहित नयाँ गठबन्धन बनेको उनको भनाइ छ। उनले अब अरु प्रदेशमा पनि यो हुने जिकिर गरे। उनले भने‚ “मधेस परिवर्तनको […]