भारतमा विद्यार्थी संगठनकी नेतृ नेहा बोरा पक्राउ

नयाँ दिल्ली । भारतको दिल्ली प्रहरीले अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन (आइसा) की प्रमुख नेहा बोरालाई पक्राउ गरेको छ। उनलाई बिहीबार दिल्लीको मण्डी हाउस क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले बोरालाई नियन्त्रणमा लिनुअघि उनीसहित समर्थक र वामपन्थी दलका कार्यकर्ताहरूले मण्डी हाउस क्षेत्रबाट ‘तिरंगा मार्च’ सुरु गरेका थिए। उक्त प्रदर्शनमा सहभागी आइसा तथा अन्य वामपन्थी संगठनका कार्यकर्ताहरूलाई […]