ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली समाजले अब थप घृणा र नकारात्मकता थेग्न नसक्ने बताएका छन् । समाजलाई एकताबद्ध र गतिशील बनाउन नकारात्मकताभन्दा सकारात्मक सोच, प्रेम, सद्भाव र आपसी विश्वासको मात्रा बढाउनुपर्ने उनको भनाइ छ । नेपाल संवत् ११४७ को अवसरमा शनिबार नागबहाल टोल सुधार समितिले ललितपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा थापाले […]