कास्की प्रशासनले भन्यो : मौसम सफा नभएसम्म पदयात्रामा नजानू
१३ कात्तिक, कास्की । जिल्ला प्रशासन कार्यालय कास्कीले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले मौसम सफा नभएसम्म पदयात्राका लागि ननिस्कन पर्यटकलाई आग्रह गरेको छ ।
प्रशासनले आज सार्वजनिक सूचना जारी गरी जल तथा …