काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण उपलब्धिमूलक नभएको टिप्पणी गरेका छन् । मंगलवार पार्टी केन्द्रिय समितिको बैठकमा सम्बोधन गर्दै उनले भ्रमणले नेपालको दीर्घकालिन हित हुने कुनै दीर्घकालिन उपलब्धी हासिल गर्न नसकेको टिप्पणी गरेका हुन् । तरपनि भारत भ्रमणका बारेमा प्रधानमन्त्रीले देशवासीलाई जानकारी गराउनुपर्ने उनको भनाई छ । नेपालको दीर्घकालीन […]