कांग्रेसमा नेतृत्व परिवर्तनकाे माग बढ्दै

काठमाडौं। नेपाली कांग्रेसमा नेतृत्व परिवर्तनको लागि पार्टीभित्र तीव्र रुपमा दबाब बढेको छ। विशेष महाधिवेशनको मागमा हस्ताक्षर गरेका महिलाहरुले बिहीबार काठमाडौंमा भेला आयोजना गरी विशेष महाधिवेशनको लागि दबाब दिएका हुन् । महिला भेलामा सहभागी नेतृहरूले समयमा नियमित अधिवेशन हुन नसके विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने बताउनुभएको छ। महिला नेतृ चन्दा जोशीले आगामी फागुन २१ गते […]