काठमाडौँ। नेकपा एमाले प्रतिनिधिसभा पुनःस्थापना र २१ फागुन हुने प्रतिनिधिसभा निर्वाचन दुवै विकल्पमा जाने भएको छ। विघटित प्रतिनिधिसभाका एमालेका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिन पुगेका छन्। त्यसैगरी एमालेको निर्वाचन विभागका प्रमुख निरज आचार्य र कार्यालय सचिव भिष्म अधिकारी निर्वाचन आयोग पुगेर प्रतिनिधिसभा निर्वाचनको लागि दल […]