‘त्यो दिनको शान्तिसुरक्षा सीडीओको जिम्मामा थियो’

१५ मंसिर, काठमाडौं । नेपाल प्रहरीका निवर्तमान प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले २३ र २४ भदौको घटनाप्रति संकेत गर्दै ‘जिल्लाको शान्तिसुरक्षा प्रमुख जिल्ला अधिकारीको जिम्मामा हुने’ भनी जवाफ दिएका छन् । उनले स्थानीय प्रशासन ऐन र प्रहरी …