काठमाडौँ। नेपाली काँग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दिन ११ हजारदेखि ४० हजार रुपैयाँसम्म मनोनयन दस्तुर बुझाउनुपर्ने भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको विवरणअनुसार सभापति पदको मनोनयन दस्तुर ४० हजार रुपैयाँ तोकिएको छ। उपसभापति र महामन्त्रीका उम्मेदवारले जनही ३० हजार रुपैयाँ बुझाउनुपर्नेछ। सहमहामन्त्री पदका लागि २० हजार रुपैयाँ र केन्द्रीय सदस्यका लागि […]