निर्माण व्यवसायीले ढाँटे, कर्णाली सरकारले आयोजना निर्माणको कार्यतालिका नै बनायो

१४ असोज, सुर्खेत । कर्णाली प्रदेश सरकारले आयोजना छनोट, निर्माण र हस्तान्तरणसम्मको निश्चित कार्यतालिका बनाएर काम अघि बढाउने भएको छ। ठेक्का सम्झौता भएको वर्षौंसम्म पनि आयोजना अलपत्र पर्ने र आर्थिक वर्षको अन्त्यमा मात्रै बजेट खर्च …