कुलमान हटाउनुका विरोधाभास : प्रणाली स्थापना गर्ने कि विरोधमा रमाउने ?

अहिले प्रतिपक्षमा रहेका दलहरूलाई सरकारको यो अलोकप्रिय कदमको फाइदा जाने अनुमान गर्न सकिन्छ । त्यसैले प्रतिपक्षले यसको सशक्त प्रतिवाद गर्ने रणनीति लिएको छ भने सत्तासीन भएर पनि नेपाली कांग्रेसका केही नेता पनि आफ्नो अस्तित्व जोगाउन सरकारी कदमको विरोध गरेको देखिन्छ ।