अध्यादेशबाट ल्याउने तयारीपछि विरोध, अब संसद्मा विधेयक दर्ता गर्ने निर्णय; अवकाश, बढुवा र कर्मचारी व्यवस्थापनका प्रस्तावले निजामती प्रशासनमा हलचल काठमाडौँ । सरकारले लामो समयदेखि प्रतीक्षा गरिएको संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता गर्ने निर्णय गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले ‘संघीय निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका सर्तसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ संसद्मा पेस […]