काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले देशमा आएको विपत्तिसँग लड्ने विकल्प नभएको बताएका छन् । बुधबार संसदमा बोल्दै उनले आफ्नो मान्छे बाढीबाट गुमाएर पीडामा रहेका परिवारप्रति समवेदना व्यक्त गर्दै आफ्नो मान्छे फेला नपरेर बाटो हेरिरहेकासँग आफूले पनि गहिरो दुख महसुस गरेको बताए । यो पीडा रसुवा, नुवाकोट र धादिङको मात्रै होइन, सिङ्गो नेपालको छातीमा परेको साझा बज्रपात […]