यशोदा ग्रुपद्वारा बाढीपीडितका लागि ३ करोड ५१ लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले यशोदा फुड्स प्रालि. र श्रीराम टोबाको प्रालि. ले ३ करोड ५१ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्। दुवै कम्पनीले उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्। बाढीका कारण रसुवालगायतका क्षेत्रमा ठूलो जनधनको […]