आँगनमै चापाकल, पानी छैन : २०० परिवार एउटै सबमर्सिबल पम्पको भरमा

२५ भदौ, सिरहा । सिरहाको गोलबजार नगरपालिका–१२ बेतौनाकी ४५ वर्षीया चन्दरदेवी मुखियाको घरको आँगनमै चापाकल छ। तर, केही वर्षदेखि उक्त चापाकलबाट पानी आएको छैन । आफ्नै चापाकलले पानी दिन छाडेपछि उनीसहित स्थानीयवासी छिमेकी मोहन झाको …