‘प्रधानमन्त्री संसद्‌मा जाने समाचार बन्नु नै हास्यास्पद’- वरिष्ठ अधिवक्ता भट्टराई

काठमाडौं । जनतालाई संविधानले दिएको मौलिक हक र प्रेस स्वतन्त्रता नियन्त्रण गरेर बालेन सरकार स्वेच्छाचारी बन्न खोजेको निष्कर्ष वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले निकालेका छन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै उनले बालेन शाह नेतृत्वको सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समावेशी राज्यको चरित्रलाई लत्याएको भन्दै कडा आलोचना गरेका हुन् । संविधानसभा जस्तो […]