गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तेस्रो वार्षिक साधारण सभा पुस १४ गते विराटनगरमा आयोजना गर्ने भएको छ। कम्पनीको मंसिर २१ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार सभा विराटनगरस्थित होटल एयरपोर्टमा बिहान ११ बजेदेखि सुरु हुने छ। सभामा सञ्चालक समितिद्वारा प्रस्तावित प्रमुख एजेन्डामध्ये शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव मुख्य रूपमा रहनेछ। हकप्रद सम्बन्धी सम्पूर्ण प्रक्रिया […]