अरुन्धतीले आमाबारे लेखेको बहुचर्चित पुस्तकमा मैले जे पाएँ

सर्वत्र प्रशंसित पुस्तकहरूप्रति मेरो अक्सर धेरथोर शङ्का रहने गर्छ। धेरैले प्रशंसा गरेका किताबहरू माझ कतै मेरो आफ्नै आवाज हराउन सक्ला कि जस्तो! यही बानीका कारण मैले थुप्रै ‘जरुरी’ मानिएका पुस्तक समयमै पढिनँ पनि। तर अरुन्धती …