संगीत-साधक दशनान जब रावण बने : सत्यहरू हारे, जटायुहरू मारिए
भारु ४ हजार करोडमा बनेको फिल्म ‘रामायण’को कथा रामबाट होइन, रावणबाट सुरु हुन्छ ।
खासमा उनी संगीत साधक थिए । वीणाको धुनमा मग्न रहन्थे । शान्त र स्निग्ध थिए । अध्ययनशील थिए ।
जबकि उनको दुनियाँ अँध्यारो …