लाइसेन्स छपाइको काम पारदर्शी र त्रुटिरहित बनाउन सञ्चारमन्त्री खरेलको निर्देशन

काठमाडौँ – सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले सवारीचालक अनुमति पत्र (लाइसेन्स) छपाइको काम पारदर्शी र त्रुटिरहित बनाउन सुरक्षण मुद्रण केन्द्रलाई