काठमाडौँ – नेपाल र भारतबीच पेट्रोलियम पूर्वाधार विकासमा सहकार्य विस्तार गर्ने क्रममा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण हस्तान्तरण गरिएको छ। साथै, झापाको चारआलीमा नयाँ ग्रीनफिल्ड आयल स्टोरेज टर्मिनल निर्माणको शिलान्यास गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार नयाँ दिल्लीबाट संयुक्त रूपमा बटन थिचेर अमलेखगञ्ज पाइपलाइनको दोस्रो चरण हस्तान्तरण तथा झापामा नयाँ […]