एनपीएल पहिलो खेलका सबै टिकम बिक्री

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलको सबै टिकट बिक्रि भएको छ । भोलि हुने पहिलो खेलका लागि सबै टिकट बिक्रि भइसकेको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । क्यानले टिकट नहुनेलाई घरमै बसेर खेल हेर्न आग्रह गरेको छ । क्यानका सचिव पारस खड्काले सामाजिक सञ्जालमा भिडियो सन्देशमार्फत् टिकट उपलब्ध नभएका वा प्राप्त गर्न […]