दुर्लभ रोगसँग लड्दै तीन वर्षीय फैजान, जीवन बचाउन मानवीय सहयोगको अपील

पाल्पाको रामपुर नगरपालिका–४ का तीन वर्षीय फैजान खान दुर्लभ गौचर रोगबाट पीडित बनेका छन् । उनको उपचार भारतको अखिल भारतीय आयुर्विज्ञान संस्थान नयाँ दिल्लीमा उपचार भइरहेको परिवारले जनाएको छ । चिकित्सकहरूले खानलाई बोन म्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने बताएका छन्, जुन अत्यन्त चुनौतीपूर्ण, जोखिमपूर्ण र खर्चिलो उपचार हो । नेपालमा यस्तो उपचार सम्भव नभएकाले परिवारले भारत लगेको […]