निजी क्षेत्रको विश्वास बढाउने गरी काम गरिरहेका छौं : उद्योगमन्त्री
१५ मंसिर, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सरकारले निजी क्षेत्रको विश्वास बढाउने गरी काम गरिरहेको बताएका छन् ।
सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) २९औं वार्षिक साधारण सभामा उनले यस्तो बताएका हुन् ।
उनले …