कांग्रेसलाई बलियो बनाउने, हुर्काउने मधेशको जिम्मा हामी लिन्छौं : गगन थापा

सर्लाही ४ मा चुनावी सभालाई सम्बोधन गर्दै थापाले कांग्रेसलाई सधैं न्याय गरेको मधेश बनाउने संकल्प लिएर आफू आएको बताएका हुन् ।