युट्युबमा हेर्नूस अमेरिका मोहको कथा भन्ने ‘फेरि रेशम फिलिली’

काठमाडौ । निरोज महर्जन निर्देशित फिल्म ‘फेरि रेशम फिलिली’ युट्युबमा रिलिज भएको छ । हलमा रिलिज भएको वर्ष नपुग्दै निर्माताले विहिबारदेखि इन्टरनेटमा सार्वजनिक गरेका हुन् । विनय श्रेष्ठ, सुपुष्पा भट्ट र कामेश्वर चौरासियाको शीर्ष भूमिका रहेको …