रक्षा बमले भनिन्– म चुनाव लड्दिनँ, सडक आन्दोलनमै रहन्छु

फागुन २१ को चुनावमा उम्मेदवार हुने चर्चा चलिरहेका बेला नेपाल जेनजी फ्रन्टका संयोजक रक्षा बमले आफू चुनाव नलड्ने प्रस्ट पारेकी छन्।