सांसद आचार्यले भने-‘वर्षौंसम्म कानुनविहीन ढंगले मुलुकलाई बन्धक बनाउन मिल्दैन’

काठमाडौँ । नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले कानुनहरू फास्ट ट्रयाकमै बनाउनुपर्ने धारणा राखेका छन् । शुक्रबार अन्तरर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले संसदमा विधेयक ल्याउने प्रतिबद्धता गरेका विधेयकहरू चालु अधिवेशनबाटै पारित गर्नुपर्ने बताए । ‘कानुनहरू सबै फास्ट ट्रयाकमै बनाऔँ भन्ने मान्छे हो । संसदमा बोल्दा पनि मैले भनेको छु, जति पनि विधेयक ल्याउँछौँ […]