ट्रम्पको दाबी : इजरायल र इरान युद्धविराम गर्न सहमत

१० असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरान पूर्ण रूपमा युद्धविराम गर्न सहमत भएका दाबी गरेका छन् । उनले दुई देशबीचको युद्धविराम सहमतिले अन्ततः युद्धको अन्त्यतर्फ डोहोर्‍याउने विश्वास व्यक्त गरेका छन् । ट्रम्पले …