काठमाडौं – दीपेन्द्र लामाको निर्देशनमा फिल्म ‘मुनामदनको ब्रेकअप’ बन्ने भएको छ । निर्माण पक्षले आइतबार फिल्म निर्माणको घोषणा गरेको हो । निर्देशक लामाका अनुसार यस फिल्मको नायकमा राज कटुवाल फाइनल भएका छन् । राज गत जेठ ९ मा प्रदर्शनमा आएको फिल्म ‘नरसिंहा ः अभतार’का नायकसमेत हुन् । अन्य कलाकार चयनको काम भने बाँकी रहेको निर्देशक […]