१० चैत, काठमाडौं । संयुक्त राज्य अमेरिकाले हालै सम्पन्न निर्वाचनमा प्राप्त जितका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई दिएको छ।
दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले रास्वपाका सभापति रवि लामिछानेलाई टेलिफोन …