एचजेएनबीएल : रोएल विरुद्ध आर्मीको फराकिलो जित

४ चैत, काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा विभागीय टोली त्रिभुवन आर्मी क्लबले रोएललाई फराकिलो अन्तरले पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा बुधबारी राती सम्पन्न खेलमा आर्मीले रोएललाई १०३-७५ ले …