प्रधानमन्त्री बालेन शाहले पहिरिए सुनिता डंगोलको हातबाट खादा

काठमाडौं महानगरका कार्यवाहक मेयर सुनिता डंगोलले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई खादा लगाएर बधाई दिएकी छन्।