प्रतिवेदन पढेपछि बाबुरामले भने– तत्कालीन सरकारको गल्ती देखिन्छ, टीओबी समूहको नियोजित भूमिका
भट्टराईले आयोगको प्रतिवेदन पढेपछि तत्कालीन सरकारले गम्भीर गल्ती गरेको औँल्याएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘२३ गते तत्कालीन सरकारमा रहेकाहरूको गम्भीर गल्ती देखिन्छ । टीओबी समूहले आन्दोलन भड्काउन नियोजित भूमिका खेलेको देखिन्छ ।’