मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट : RajdhaniDaily.com

RajdhaniDaily.com | मस्को (रुस) । सन् २०२६, अप्रिलको मध्यतिर । राजधानी मस्कोमा घाम र छाँयाको लुकामारी चलिरहेको थियो । चिसो हावा कहिले मन्द त कहिले उडाउला जस्तो गरी चल्थ्यो । -