सिटिजन्स म्युचुअल फण्ड–२ को सूचीकरण खारेज

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ‘सिटिजन्स म्युचुअल फण्ड–२ (CMF2)’ को सूचीकरण खारेज गरेको छ। नेप्सेले जारी गरेको पत्रअनुसार सिटिजन्स क्यापिटल लिमिटेड (साविक सिबिआइएल क्यापिटल लिमिटेड) योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको उक्त ७ वर्षे बन्दमुखी म्युचुअल फण्ड असार २१ गते परिपक्व हुने भएकाले असार २० गतेदेखि लागू हुने गरी सूचीकरण खारेज गरिएको हो। प्रति इकाइ अंकित […]