२२ असार, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक्सले एकैपटक ६ फ्रेन्चाइज टोलीसँग टाइटल स्पोन्सर सम्झौता गर्दै नेपाली खेलकुदको व्यावसायिक इतिहासमै निजी क्षेत्रबाट भएको सबैभन्दा ठूलो साझेदारीमध्ये एक गरेको …