‘पुनर्जन्म हुन्थ्यो भने चितवनमा घाममा आँ.. गरेर बस्ने घडियाल बन्थें’
आयुष श्रेष्ठ स्ट्यान्डअप कमेडियन हुन् । उनलाई गफ हान्न खुब रमाइलो लाग्छ । पेसाले भने उनी सफ्टवेयर इन्जिनियर हुन् । नेपालीहरूको इन्टरनेट कन्ज्युम गर्ने कन्टेन्टमा उनको पनि धेरथोक योगदान छ ।
यसपटक उनैसँग अनलाइनखबरले दिलै खोलेर …