विपिनसहित चार जनाको कफिन आईडीएफले रेडक्रसबाट बुझ्यो, परीक्षण गर्न तेलअभिभ लगिँदै

काठमाडाैं । इजिप्टमा गाजासम्बन्धी शिखर सम्मेलनमा इजरायलि प्रधानमन्त्री बेन्जामिन नेतन्याहू अनुपस्थित भएका बेला चारजना बन्दी शव रेडक्रसले बुझाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित विश्वका दर्जनौं नेताबीच शिखर वार्ता चलिरहँदा नेपाली युवक विपिन जोशीसहित चारजनाको शव हमासले फिर्ता गरेको हो । उता २ हजार प्यालेस्टिनी कैदीहरू पनि रिहा भएका छन् । जसमा २५० जना आजीवन […]