कांग्रेस केन्द्रीय सदस्यमा पाँचखालका मेयर खरेलले उम्मेदवारी दिने

१८ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोक–२ का क्षेत्रीय सभापति तथा पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उम्मेदवारी घोषणा गर्दै खरेलले पार्टीभित्रको गुट–फुट अन्त्य गरी कांग्रेसको …