विपिन जोशीको निधनप्रति सभामुख : कूटनीतिक पहल भए पनि परिणाम दु:खद आयो
२८ असोज, काठमाडौं । सभामुख देवराज घिमिरेले इजरायल गएका नेपाली विद्यार्थी विपिन जोशीको निधनको भएको प्रति दु:ख व्यक्त गरेका छन् ।
जोशीको निधनले अत्यन्त दु:खी र मर्माहत बनाएको भन्दै सभामुख घिमिरेले भनेका छन्, ‘जोशीको निधनले केवल …