इन्फान्टिनोलाई फ्रान्सको समर्थन फिर्ता, अध्यक्ष डियालोले भने– ‘विश्वास टुट्यो’

फ्रान्सेली फुटबल महासंघ (एफएफएफ) ले फिफा अध्यक्ष जियानी इन्फान्टिनोको आगामी वर्ष हुने पुनःनिर्वाचन अभियानलाई दिएको समर्थन फिर्ता लिएको छ।