काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको हितका विषयहरू प्रभावकारी रूपमा उठाउन सरकारलाई आग्रह गरेका छन् । शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा द ग्रीन टेबल’ को १८ औँ श्रृङ्खला “हिमचुलीको हलचल: भोटेकोशीको चेतावनी र विश्वको साझा जिम्मेवारी विषयक संवाद कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन् । उनले प्रधानमन्त्री वालेन्द्र शाहलाई महासभामा […]