शेखर कोइरालाको क्षेत्रमा सुरु भएन वडा अधिवेशन

३ असोज, विराटनगर । नेपाली कांग्रेसको  मोरङ क्षेत्र नम्बर ६ मा रहेका वडाहरूको अधिवेशन अन्योलमा परेको छ । कांग्रेसले आज देशभर वडा अधिवेशन गर्दैछ । अधिवेशनको क्रियाशील सदस्यता नआएपछि अधिवेशन नै अन्योलमा परेको हो । यो …