आइटिएफ जे-३० वर्ल्ड टेनिस टुर पोखरा : दोहोरो उपाधि जित्दै सिभालीले रचिन् इतिहास

पोखरामा सम्पन्न आइटिएफ जे३० वर्ल्ड टेनिस टुर सर्किट २ मा सिभाली गुरूङले दोहोरो उपाधि रच्दै आफ्नो उमेर समुहमा इतिहास रचेकी छन्।