राजनीतिमा होमिएकी सेलिब्रेटी रीमा, भन्छिन् : देश बनाउन साथ दिनूस
काठमाडौं । टिभी कार्यक्रम प्रस्तोता एवं अभिनेत्रीको रुपमा चिनिएकी रीमा विश्वकर्माको करिअरमा दोस्रो चरण सुरु भएको छ ।
उनी कूलमान घिसिङ समर्थित दल ‘उज्यालो नेपाल पार्टी’ बाट राजनीतिमा होमिएकी छिन् । बुधबार आयोजित पार्टीको घोषणा सभामा …