जनकपुरधाम– मधेश प्रदेशकी महिला तर्फ समानुपातिक सांसद कञ्चन विच्छा पदमुक्त भएकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले उनलाई पार्टीको नीति विपरीत काम गरेको र अनुशासन तोडेको आरोप लगाउँदै ६ महिनाका लागि साधारण सदस्यबाट निष्कासन गरेको छ। त्यही आधारमा उनलाई प्रदेश सभा सदस्यको पदबाट फिर्ता लिन केन्द्रीय कार्यसम्पादन समितिले निर्णय गरेको पत्र प्रदेश सभा सचिवालयमा दर्ता भएको […]