'केपी ओली र ईश्वर पोखरेल मिल्नुपर्छ, ७ जना एकातिर खुल्नु गलत थियो'

महासेठले अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेल दुवै अट्ने वातावरण बनाउनुपर्ने बताएका छन्। यसो गर्न सके मात्र पार्टी एकताबद्ध हुने र निर्वाचनमा राम्रो परिणाम हासिल गर्न सकिने उनको भनाइ छ।