२३ मंसिर, काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समिति पदाधिकारीहरू कार्यालय आउन छाडेका छन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्पष्टीकरण सोधेपछि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका पदाधिकारीहरू कार्यालय आउन छाडेका हुन् ।
मन्त्रालयले १० मंसिरमा समितिका अध्यक्ष …