आसिफ र दीपेन्द्रको अर्धशतकमा नेपालको विशाल योगफल

३१ असोज, काठमाडौं । आसिफ शेख र दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएपछि नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा सामोआलाई विशाल लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले …